Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्रीले पाए भारत भ्रमणको निम्तो।

  •   ४ वर्ष अघि | ७ बैशाख २०८०, बिहिबार

बैशाख ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो पाएका छन्।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि पनि सक्रियता बढाइसकेका छन् ।

नेपालस्थित भारतीय दूतावासले र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी थालिसकेका छन् । यस भ्रमणको क्रममा केही विषयमा सम्झौता हुने पनि जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप