जेठ १, काठमाडौँ । प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग संसदको गतिरोध अन्त्यको
प्रयास जारी राखेका छन् ।
यसका लागि उनले
आज बिहानै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, महामन्त्री गगन थापा लगायतका नेताहरुलाई
बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री
प्रचण्डले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले
गतिरोध अन्त्यको प्रयासमा गरिरहेका छन ।
- न्युज बहार संवाददाता