Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गभर्नरको योग्यतामाथि परेको रिटको प्रारम्भिक सुनुवाइ आज

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, काठमाडौँ । सर्वोच्च अदालतमा आज गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको प्रारम्भिक सुनुवाइ हुने भएको छ।

शुक्रबार  सर्वोच्चकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा उनीविरूद्ध परेको रिटको पेशी परेको हो। 

अधिवक्ता दीपकराज जोशीसहित चार जनाले बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए।

त्यस रिटको प्रारम्भिक सुनुवाइ आज शुक्रबार हुन लागेको हो। 

  • न्युज बहार संवाददाता

थप