असार २२, काठमाडौँ । आज शुक्रबार पनि राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १२:२९ बजेका लागी बैठक बोलाइएको छ ।
आजको बेठकमा सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल सुरु हुनेछ ।
- न्युज बहार संवाददाता