Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिटरब्याज सम्बन्धी विधेयक जालाउँदै गरे मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

साउन १२, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज भर्खरै प्रमाणीकरण गरेको मिटरब्याज सम्बन्धी विधेयक, २०८० लाई मिटर ब्याजबाट पीडित भएकाहरूले जलाएका छन् ।

मिटर ब्याज पीडितहरुको एक समूहले दुवै सदनबाट पास भएको यो विधेयकले आफूहरुको माग पूरा नगरेको भन्दै यो विधेयक जलाएर प्रदर्शन गरेका हुन।

  • न्युज बहार संवाददाता

थप