Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाको कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने।

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

बैशाख १७, काठमाडौँ। रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।

रास्वपाका नेता डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन।

यसपछी रिक्त रहेको स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो।

यससँगै पछिल्लो राजनीतिक परिस्थितिबारे र सरकारमा रहने नरहने बारेमा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो।

  • न्युज बहार संवाददाता

थप