भदौ ४, काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त
दलको बैठक आज पनि बस्ने तय भएको छ ।
आज सोमबार पनि संसदको अवरोध खुलाउने प्रयासस्वरुप बैठक बस्ने तय भएको हो ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको माओवादी संसदीय दलका प्रमुख
सचेतक हितराज पाण्डेले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता