Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शीर्ष दलका नेताहरुको बैठक आज स्थगित, भोली बस्ने तय ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, काठमाडौँ। आज शीर्ष दलका नेताहरुको बैठक बस्न सकेन । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न बस्ने भनिएको शीर्ष दलका नेताहरुको बैठक आज बस्न नसके पछी बैठक भोलि बुधबार बस्ने तय भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बस्ने भनिएको बैठकमा नआएपछि बैठक नै नबसेको बताएका छन ।

लामिछानेले भने ‘बैठक नै बसेन, ओली जी आउन सक्नु भएन अस्वस्थताको कारणले त्यसैले छलफल पनि बाँकी भयो।’ 

यसैगरी एमालेका प्रमुख सचेतक पदम गिरिले उच्चस्तरीय समितिको संरचना र कार्य क्षेत्र नटुंगिएको र प्रधानन्यायाधीशको शपथ पनि रहेकाले आजको संसद बैठक नबस्ने जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप