असोज २६, काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा बैठक बस्नेछ ।
आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता