चैत २७, काठमाडौँ
। आज प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघिय संसद् भवनमा बिहान
११ बजेका लागि बैठक बोलाइएको छ ।
राष्ट्रिय
प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० आजको बैठकमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता