Breaking News
नागढुङ्गा मुख्य सुरूङको आज ‘ब्रेक थ्रु’ हुने    ||     आज अस्ट्रेलियन डलर एकको खरिदमा ८६.०९ रुपैयाँ, अन्यको कति?    ||     एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै    ||     मुम्बई इन्डियन चेन्नई सुपर किंग्ससँग २० रनले पराजित    ||     आजको मौसम : वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन आग्रह    ||     शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||    

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ आजको कार्यसुची

  •   २ हप्ता अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै तयारीमा रहेको छआज मंगलबार बिहान ११ बजेका लागि नयाँ वानेश्वरस्थित संघिय संसद भवनमा बैठक बोलइएको छ । आजको सम्भावित कार्यसूची हनुसार बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने  

संसद् सचिवालयले  दिएको जानकारी अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ 

  • न्युज बहार संवाददाता

थप