जेठ
२४, काठमाडौँ। अहिले मन्त्रिपरिषद्को बैठकको चलिरहेको छ।
मन्त्रिपरिषद्को बैठक आज बिहान ९ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो।
प्रधानमन्त्रीको सचिवालयले आजको बैठक नियमित भित्रको बैठक भएको जानकारी दिएको छ।
आजको बैठकमा
नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ।
- न्युज बहार संवाददाता