Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा संसद बैठक अवरुद्ध।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०,  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०० किलो सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग आजको गर्दै संसद बैठकमा नाराबाजी गरेको छ।

१ बजे देखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाउने घोषणा गर्दै गर्दा एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन ।

  • न्युज बहार संवाददाता

थप