Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्वतन्त्र सांसदले फुकाले संसद बैठकमै आफ्ना लुगा।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, काठमाडौँ। आज बसिरहेको संसद बैठकमा एक सांसदले आफ्नो लुगा फुकालेका छन।

आज को बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले लगाएका लुगा खोलेका हुन।

बैठक सुरू हुनासाथ  बैठकको शुन्य समयमा बोल्न नपाएको रिसमा उनले आफूले लगाएका लुगा एका एका खोल्न थालेका हुन ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्नका साथै थप कारबाही गर्ने समेत चेतावनी दिएका छन्।

  • न्युज बहार संवाददाता

थप