जेठ १, काठमाडौँ । गरिब घरपरिवारलाई सरकारले
निःशुल्क विद्युतीय चुलो, निःशुल्क बीमा र निःशुल्क ट्युबलाइट दिने भएको छ
।
आगामी आवमा
गरिब घरपरिवार पहिचानको काम सकेर गरिब घरपरिवारलाई सुविधा दिने घोषणा आज राष्ट्रपति
रामचन्द्र पौडेलले संसदमा पेस गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत
गरिएको हो ।
- न्युज बहार संवाददाता