Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेकपा एमालेको आजदेखी उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन हुने

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, काठमाडौँ । नेकपा एमालेको शुक्रबारदेखि काठमाडौँमा उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन हुने भएको छ । अहिले एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन हन्तिम चरणमा पुगेको छ । सोही समयमा पूर्वनिर्धारित तालिका अनुसार बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य र गैह्रभौगोलिक क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन काठमाडौँमा हुन लागेको हो ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका छन । उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले अधिवेशनको राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने जानकारी दिएका हुन । अधिवेशनको उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क)बाट प्रदर्शनीमार्गसम्म पदयात्रा पनि गरिने भएको छ ।

  • न्युज बहार संवाददाता

थप