माघ १३, काठमाडौँ । हिउँदे अधिवेशनको
पहिलो दिन संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आगामी
माघ १८ गतेका लागि संसद्को हिउँदे अधिवेशन बोलाइएको छ ।
नेकपा
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार उक्त दिन प्रधानमन्त्रीले सम्बोधन
गर्ने कार्यक्रम तय भएको हो ।
- न्युज बहार संवाददाता