Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

चैत ८, काठमाडौँ। आज बुधबारको प्रदेश सभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

आज अपराह्न ३ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठक मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नका लागि तय गरिएको प्रदेश सचिव कृष्णहरि खड्काकाले जानकारी दिएका छन।

मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सभा बैठकबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

  • न्युज बहार संवाददाता

थप