साउन ७, काठमाडौँ । आज आइतबार पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहने छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।
आज बिहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा बस्दै छ। हिजैको लागी तय भएको बैठक आज सारिएको हो।
आज बस्ने बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने भएका छन ।
- न्युज बहार संवाददाता