Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

जेठ १५ गते मंगलबार बजेट भाषण हुँदै

  •   ४ हप्ता अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । जेठ १५ गते मंगलबार दिउँसो सरकारले आर्थिक वर्ष २०८१०८२ को बजेट ल्याउने भएको छ ।

बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गराएका हुन् । 

बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न उनले सांसदहरूलाई अनुरोध समेत गरेका छन् । 

बजेट भाषण सकिएपछी फेरी सोही दिन दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । 

 

  • न्युज बहार संवाददाता

थप