Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

जेठ १५ गते मंगलबार बजेट भाषण हुँदै

  •   २ महिना अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । जेठ १५ गते मंगलबार दिउँसो सरकारले आर्थिक वर्ष २०८१०८२ को बजेट ल्याउने भएको छ ।

बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गराएका हुन् । 

बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न उनले सांसदहरूलाई अनुरोध समेत गरेका छन् । 

बजेट भाषण सकिएपछी फेरी सोही दिन दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । 

 

  • न्युज बहार संवाददाता

थप