Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तनहुँ-१ मा स्वर्णिम युगको सुरुवात, रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, तनहुँ। अहिले तनहुँ-१ मा हिजो भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहेको छ।

तनहुँ-१ मा अहिलेसम्म ११ वडाको मत गणना सकिएको छ। 

अहिले १६३४२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता बनाएका छन। 

रास्वपाका युवा नेता स्वर्णिम वाग्लेले ९१९८ मत पाएका छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३८०३ मत ल्याएका छन। त्यस्तै  नेकपा एमालेका सर्वेन्द्र खनाल २४३० मत ल्याएर तेस्रो स्थानमा छन्। 

  • न्युज बहार संवाददाता

थप