बैशाख २, काठमाडौँ । अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी एवं
नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ ।
बाँसबारी
छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको
प्रारम्भिक निष्कर्षपछि व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान अख्तियारले
लिने तयारी गरेको हो ।
शुरुमा
विनोदसँगै उनका भाइ अरुण चौधरीसँग पनि अख्तियारले बयान लिने गरी तयारी थालेको जनाइएको
छ ।
- न्युज बहार संवाददाता