असार २०, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा आज बुधबार दिउँसो ३ बजेका लागि बैठक बस्ने समय तोकिएको छ ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयकलाई टेबुल गरिने कार्यसुचि रहेको छ ।
- न्युज बहार संवाददाता