Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विद्यालय शिक्षा विधेयकमा पेस गरेको प्रतिवेदनले असन्तुष्ट शिक्षक महासंघ

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, सोमवार

जेठ ५, काठमाडौ । विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार गरेको प्रतिवेदनले असन्तुष्ट बनाएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका अनुसार महासंघसँग भएको सहमति अनुरुप प्रतिवेदन बनेको छैन र यो देखेर महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

आइतबार प्रतिनिधिसभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले प्रतिवेदन पेस गरेको थियो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको बताएका छन । अध्यक्ष सुवेदीका अनुसार शिक्षकसँग भएका अधिकांश सहमति सम्बोधन भएको छैन र सहमतिमा भएका बुँदा पनि घुमाउरो ढंगले सर्त राखेर आएको छ । 

  • न्युज बहार संवाददाता

थप