Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडित बीचको वार्ता सकारात्मक।

  •   ४ वर्ष अघि | २७ चैत्र २०७९, सोमवार

चैत २७, काठमाडौँ। सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडित बीचको आज भएको वार्ता सकारात्मक भएको छ। 

मिटरब्याज पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको बताएका हुन।  

मंगलबार मिटरब्याज पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको उनले बताएका छन।

  • न्युज बहार संवाददाता

थप