साउन
२९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शुभित्रको
सुन जोख्ने तयारी नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गरेको छ।
महाशाखालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्र लेखेसँगै सोमबार सुन जोख्ने तयारी गरिएको हो।
महाशाखा प्रमुख थानेश्वर आचार्यले सुन जोख्नको लागि केहीबरमा ब्रेक शु रहेको बट्टा खोल्न लागेको जानकारी दिएका हुन।
- न्युज बहार संवाददाता