बैशाख
१८, इलाम । नेकपा एमालेका सुहाङ नेम्वाङ इलाम–२ बाट निर्वाचित भएका छन् ।
नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार
डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
विजयी
नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२
मत प्राप्त गरेका हुन ।
- न्युज बहार संवाददाता