भदौ २७, काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोली हुने भएको छ ।
पशुपति आर्यघाटमा भोलि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि हुने भएको हो ।
- न्युज बहार संवाददाता