साउन २४, काठमाडौँ । आज सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज बिहान ११ः३० बजे संसद् भवन बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको हो ।
तीन दलका शीर्ष नेताहरूबीच संसद्को अवरोध हटाउने विषयमा सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्।
- न्युज बहार संवाददाता