Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै भएपछि, सटर किन बेग्लाबेग्लै ?: रवि लामिछाने

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, काठमाडौँ । कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन्। 

कोशी प्रदेशको सरकार गठबन्धनबारे आफ्नो सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै उनले लेखेका छन ' मलाई र डा स्वर्णिम वाग्लेलाई गत उपनिर्वाचनमा  हराउन  ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठवन्धनले आज कोशीमा सार्थकता पाएछ, राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।'  

सबै पुराना दल आगामी निर्वाचन सम्ममा एक ठाँउमा बसेर यस्तै महागठवन्धन गर्न र चुनाव चिन्ह पनि एउटै राख्न समेत सभापति लामिछानेले सुझाव दिदैँ लेखेका छन 'महागठबन्धनवादी मोर्चा'को घोषणा सभा बारेपनि सुन्न पाइयोस् र कार्यशैली एउटै, उदेश्य एउटै, गन्तव्य एउटै, चरित्र एउटै, भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै?'

  • न्युज बहार संवाददाता

थप