Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आममाफीको विषयमा ध्यानाकर्षण गराउँन शितलनिवास पुग्यो रास्वपा

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू योगराज (रिगल) ढकाललाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगेका छन्।

रास्वपाकी सचेतक निशा डाँगीले दिनदहाडै मानिसको काटेर हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन आँफुहरु राष्ट्रपति कार्यालय पुगेको बताकी छन ।

सचेतक डाँगीले भनिन्। ‘रिगल आममाफी प्रकरणमा राष्ट्रपतिको ध्यानाकर्षण गराउन आएका हौँ।’

ध्यानाकर्षण गराउनका लागी सभापति रवि लामिछानेसहित सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, महामन्त्री मुकुल ढकाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायत नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन ।

  • न्युज बहार संवाददाता

थप