असार
१४, काठमाडौँ । ७७ वटै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क सांसद
तोकेको छ।
सहमहामन्त्री
कविन्द्र बुर्लाकोटीले देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म
पुर्याउन सघाउ पुगोस् भन्ने उदेश्यले सम्पर्क सांसद तोकिएको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता