असार १२, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठक अवरूद्ध गरेको छन।
दुई पार्टीले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने तयारी गरेको भन्दै विरोध जनाएको हो।
- न्युज बहार संवाददाता