Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजावादी समूहले भोली सिफल चौरमा आन्दोलन गर्ने

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, सोमवार

जेठ १९, काठमाडौँ । भोली मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन हुने भएको छ । भोली नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले सिफलमा आन्दोलन गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

भोलि दिउँसो २ बजेदेखि आन्दोलन सुरु हुने जनाएको छ।

सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न यअसघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेध गरेका कारण राजावादी समूहले सिफल चौरमा प्रदर्शन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप