Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

असार ३, काठमाडौँ । धरौटी बुझाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र छुटेका छन् ।  धरौटीबापतको तीन लाख रुपैयाँ मिश्रकी श्रीमती सारिका कार्कीले जम्मा गरेकी हुन् । 

उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । उनलाई तीनकुने घटनामा प्रतिवादी बनाइएको थियो। मिश्र अदालत उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस सुरु गरिएको हो । 

  • न्युज बहार संवाददाता

थप