जेठ ६, काठमाडौँ । आज रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
बन्दी
प्रत्यक्षीकरणको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नहकुल
सुवेदीको इजलासमा भइरहेको हो।
आज मंगलबार
रवि पक्षका वकिलहरूले बहस गरेका छन् । उनले अब भोली हुने बुधबारको इजलासमा
रविको पक्षको बहस सक्काउने तयारी रहेको छ।
- न्युज बहार संवाददाता