Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सार्वजनिक यातायात व्यवसायीहरुले गरे माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, काठमाडौँ । आज काठमाडौँमा सार्वजनिक यातायात व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली गण्डकी प्रदेश सरकारले जारी गरेपछि व्यवसायीहरुले देशव्यापी आन्दोलन घोषणा गरेका थिए । सोही आन्दोलन अन्तर्गत आज आइतबार यातायात व्यवसायीहरुले दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

सार्वजनिक यातायात सरह दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि यात्रु ओसार्न दिँदा आफ्नो लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

  • न्युज बहार संवाददाता

थप