Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड मेडिकल टिमसहित भुकम्प प्रभावित क्षेत्र प्रस्थान

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, काठमाडौँ । आज शनिबार बिहान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड जाजरकोटको भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित जाजरकोट प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीसँगै भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत  र जनार्दन शर्मा पनि गएका छन।

  • न्युज बहार संवाददाता

थप