Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान

  •   ३ वर्ष अघि | ३० भदौ २०८०, शनिबार

भदौ ३०, काठमाडौँ । राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त न्यूयोर्क प्रस्थान गर्ने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे र अन्य कूटनीतिक नियोगका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

आगामी असोज ४ गतेमा हुने महासभालाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप