Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज भेटवार्ता हुने।

  •   ३ वर्ष अघि | १८ जेष्ठ २०८०, बिहिबार

जेठ १८, काठमाडौँ । नेपालका  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चारदिने भारत भ्रमणको क्रममा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

आज बिहान ११: ०५ बजे प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने स्रोतले जनाएको छ।

दुई प्रधानमन्त्रीबीच आधा घन्टा छुट्टै छलफल भइसकेपछी प्रतिनिधिमण्डलस्तरीय  छलफल हुने बताइएको छ।

  • न्युज बहार संवाददाता

थप