Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी

  •   २ हप्ता अघि | २१ असार २०८१, शुक्रबार

असार २१, काठमाडौँ । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् । शुक्रबार त्यसका लागि संसद सचिवालयलाई पत्र पठाइएको जानकारी प्राप्त भएको छ ।  

सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर प्रचण्डले पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल अर्थात एमालेले आफ्नो समर्थन फिर्ता लिएको भएर विश्वासको मत लिन लागेको र का विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप