Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

थप उपचारका लागि आज राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लगिदैँ।

  •   ४ वर्ष अघि | ६ बैशाख २०८०, बुधबार

बैशाख ६, काठमाडौँ। आज राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने भएको छ।राष्ट्रपति प्रेस सल्लाहकार किरण पौडेलले राष्ट्रपति पौडेललाई आज बुधबार बिहान साढे ९ बजे श्री एयरको विमानमार्फत भारत लैजान लागिएको जानकारी दिएका छन। 

स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ र उक्त इन्फेक्सन नघटेपछी उनलाई भारत लगेर उपचार गर्न लागिएको हो।

उनको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार हुने जानकारी प्राप्त भएको छ। 

  • न्युज बहार संवाददाता

थप