चैत १२, काठमाडौं । आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल गोरखा दरबार जाँदै छन् ।
उनको सचिवालयले राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको जनकारी दिएको छ।
पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट गोरखा दरवार क्षेत्र अवलोकन गर्न जान लागेका हुन्।
- न्युज बहार संवाददाता