Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज दिउँसो नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी

  •   ३ वर्ष अघि | २२ फाल्गुन २०८०, मङ्लबार

फागुन २२, काठमाडौँ । आज दिउँसो नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।

नयाँ गठबन्धनको बैठक आज मंगलबार दिउँसो २ बजे बस्ने र आजको बैठकले मन्त्रालयको टुंगो लगाउने बताइएको छ ।

आज गठबन्धनबाट वर्षमान पुन, शंकर पोखरेल, राजेन्द्र श्रेष्ठ र  स्वर्णिम वाग्लेले मन्त्रालयलाई कुन कुन मन्त्रालय लिने भनेर भागबन्डा गर्नेस्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप