Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज प्रतिनिधिसभाको बैठक बस्ने तयारी।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

बैशाख १३, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने तयारी भएको छ। आज दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा  प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आज बस्न बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ ।

जसअनुसार आज संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिने कार्य सुचि रहेको छ ।

त्यस्तै आज बस्ने बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि रहेको जानकारी प्राप्त भएको छ।

  • न्युज बहार संवाददाता

थप