भदौ १, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १५ गते भित्र केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले भदौ १५ भित्र पार्टीका सांगठनिक एजेन्डा र सकारका कामको समीक्षाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्ने बताएका हुन ।
- न्युज बहार संवाददाता