Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको प्रतिनिधी सभाबाट मिटरब्याज पीडित संशोधन विधेयक पारित गर्ने तयारी।

  •   ३ वर्ष अघि | ३१ असार २०८०, आइतवार

असार ३१, काठमाडौँ। आजको प्रतिनिधी सभाबाट मिटरब्याज पीडितलाई न्याय दिन सरकारले ल्याएको संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ।

बैठकबाट अनुचित लेनदनमा कारबाही गर्ने व्यवस्था सहित उक्त व्यवस्था समेटिएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्न लागिएको हो।

तोकिएभन्दा बढी ब्याज लिइएको पाइए ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था सरकारले ल्याएको उक्त संशोधन विधेयकमा व्यवस्था गरिएको छ।

  • न्युज बहार संवाददाता

थप