Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज मंगलबार पनि एमालेको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने तयारी ।

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

साउन १६, काटमाडौँ। आज मंगलबार दिउँसो १ बजेका लागी प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

तर आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक चल्न नदिने जनाएको छ। सोमबार जस्तै सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्ने भएको छ।  

सोही विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने एमाले सचेतक महेश बर्तौलाले बताएका छन।

  • न्युज बहार संवाददाता

थप