Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारीमा, खोजी कार्य गरिदैँ

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । आज भएको तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।

प्रहरीका अनुसार प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निर्णय गरिएको हो ।

अहिले प्रसाईंको खोजी कार्य भइरहेको गृह प्रहरीले जनाएका छन ।

आज शुक्रबार दिउँसोको प्रदर्शनमा उनी आफैं गाडी चलाउँदै अघि बढेका थिए । गाडी चलाउँदै गर्दा उनीले ‘आओ-आओ’ भन्दै गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा देखिएको थियो । 

  • न्युज बहार संवाददाता

थप