बैशाख
२७, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री
बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौं
सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले काठमाडौं जिल्ला अदालतले
बुधबार उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिएका हुन।
- न्युज बहार संवाददाता